Logo

वैदेशिक राजगारीका संयन्त्र स्थानीय तहमा लैजान जोड



काठमाडौं १, मसिर । बैदेशिक रोजगारीका संयन्त्रलाई स्थानीयकरण गर्न जोड दिएको छ । देश संघीयतामा गइसके पनि बैदेशिक रोजगारीका अधिकाशं संयन्त्र केन्द्रिकृत हुदाँ सेवा ग्राहीले सहजतापूर्वक सेवा प्राप्त नगरेको निचोड निकालदै विज्ञहरूले यस्तो आवाज उठाएका हुन् ।
किओज फाउन्डेसनको सहयोगमा मानव अधिकारका लागि जनमञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै विज्ञहरूले देशको बदलिँदो संरचना अनुसार बैदेशिक रोजगारीका संयन्त्र र यसले प्रदान गर्ने सेवालाई स्थानीयकरण गर्न अब ढिला गर्न नहुने बताए…. नागरिक दैनिक आर्थिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot