Logo

सर्पसंग बच्चाहरु खेलेको भिडियो भाइरल



भियतनाममा एउटा यस्तो भिडियो निकै भाइरल भैरहेको छ जसले जोकसैको आङ सिरिगं हुने गर्छ । यो भिडियोमा बच्चाहरु एक मरेको सर्पलाई डोरी बनाएर खेलिरहेका छन् । मरेको सर्पको भिडियो एक महिलाले बनाएकी हुन् ।

उक्त भिडियोमा चार बच्चा मरेको सर्प सँग खेलिरहेको देखाइएको छ भने क्यामेराको पछाडी सर्पसँग खेल्नको लागी प्रोत्साहन गरेको सुन्न पाइन्छ ।

यो सर्पलाई कसले कसरी मारेको हो भन्ने कुनै जानकारी पनि आएको छैन भने यसरी जनावर मार्नु राम्रो भने होइन ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot