Logo

२० वर्षपछि बक्सिङमा मिनु गुरुङले दिलाइन् स्वर्ण



काठमाण्डौँ, २३ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बक्सिङमा नेपालकी मिनु गुरुङ स्वर्ण पदक जितेकी छिन् ।

सोमबार भएका ५४ केजी तौल समूहमा भारतकी शिक्षालाई पराजित गरेकी हुन् । स्पर्धामा उनले स्वर्ण पदक जितेकी हुन् ।

२०५६ सालमा काठमाण्डौँमा भएको दक्षिण एसियाली खेलकुद प्रकाश थापा मगर र राम चन्द्र थापा मगरले बक्सिङमा स्वर्ण जितेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot