Logo

दुई विहे गरे भत्ता पाइने



नेपालमा दुई विवाह गर्न गैरकानुनी मानिन्छ तर दुवईमा भने एउटा अचम्मको कानुन शुरु गरेको छ । जसमा दुई श्रीमती विवाह गर्नेलाई सरकारको तर्फबाट सुविधा दिने भएको छ । यहाँको सरकारले दुई श्रीमती विहे गर्ने मानिसको लागि भत्ताको घोषणा गरेको छ ।

दुवईमा अविवाहित केटीहरुको संख्या धेरै भएर सरकारले नै मानिसहरुलाई दोश्रो विवाहको लागि प्रोत्साहन गर्न मन्त्रालयले नै स्कीम नै जारी गरेको हो । यो भत्ता खासमा दोस्रो पत्निको लागी दिइने भनिएको छ । पहिलो पत्नीलाई जस्तो सेवा र सुविधाको लागि यो भत्ता दिने निर्णय गरिएको हो ।

उक्त देशमा अविवाहित केटीको सख्या घटाउनको लागि मन्त्रालयले दास्रो विवाहको योजना ल्याइएको हो ।



प्रतिक्रिया दिनुहोस्