Logo

लिंग नै नभएको बच्चा



बल्ल बल्ल प्रसव पिडाबाट मुक्त भएकी एउटी आमालाई डाक्टरले सोध्ने प्रश्न यो छोरा हो की छोरी रु । अनि मात्र ती आमा ढुक्कको सास फेर्न सक्छिन । लिंग नै नभएको आफ्नो बच्चा देख्दा कुन आमाको मन थाम्न सक्लिन् र । कोलम्वियामा ८ वर्षको एउटा बच्चाको लिंग नै छैन । उनको नाम शेरिल अतली हो । अतली विश्वको नै यस्तो किसिमको समस्या भएको पहिलो बच्चा हुन् ।

ब्रिटिश कोलम्वियाले उनको स्वास्थ्य कार्ड बनाएको छ उक्त कार्डमा अतलीको लिंग थाहा नभएको जानकारी दिएको छ । उनको कोही अभिभावकमा यस्तो समस्या नभएको पनि उल्लेख गरिएको छ ।

अतलीलाई लिंग भन्दा बेग्लै र मात्र बच्चाको रुपमा पहिचान दिने पनि जनाएका छन् । ब्रिटिश कोलम्वियाले अतलीको जन्ममिति पत्ता लगाउन कोशिस गरेपनि उनका अभिभावकले दिन मानिरहेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot