Logo

गर्भवती महिलाको पेटमा ट्युमर



गर्भमा रहेको बच्चा जन्मिन नौ महिना लाग्छ । नौ महिनासम्म एउटी आमाले आफ्नो कोखमा राखेर सुत्केरी व्यथा सहेर बच्चा जन्माउँदा लाग्दा त्यो बच्चा नभई मासुको डल्लो निकालिएको छ । यो घटना रोमानियाको हो ।

४२ वर्षीया यी महिलाको नाम मदलिना हो । गर्भवती भएको नौ महिनामा उनलाइ दुखाई सहन निकै ग्राहो भएकाले डाक्टरको पुगेकी थिइन् । डाक्टरले बच्चा सर्जरी गरेर उनको पेटको बच्चा निकाल्न लाग्दा त्यो बच्चा नभएर मासुको डल्लो भेटिएको थियो ।

त्यो बच्चा नभई मदलिनाको पेटमा ५ किलोको ट्युमर थियो । ट्युमरका कारण उनको पेट फुलेको थियो । डाक्टरले तुरुन्त ट्युमर हटाउनको लागी सर्जरी गरेका थिए । ट्युमर ननिकालेको भए उनलाई क्यान्सर हुने सम्भावना रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot