Logo

हजार बच्चाका यी पिता, प्रत्येक हप्ता एक सन्तानको जन्म



ताइवानका साइमन वाँटसन एक हजारभन्दा बढी बच्चाका बाबु भइसकेका छन् । उनको हरेक हप्ता कम्तिमा एउटा बच्चाको जन्म हुन्छ ।

साइमन वीर्यदाता हुन् । यीनले सामाजिक सञ्जालबाट आफ्नो व्यवसाय शुरु गरेका थिए । यीनको वीर्यबाट ताइवानमा मात्र हरेक हप्ता एक बच्चा जन्मने गरेको हो । वाँटसन निरन्तर वीर्य दान गरेर सन्तान उत्पादन गरिरहेका छन् ।

मानिसहरु वीर्यका लागि उनलाई सिधै सम्र्पक गर्छन् । वाटँसनले धेरै बच्चाको बाबु बनेर विश्वकिर्तिमान राख्न चाहेको बताएका छन् । उनले नियमित आफनो स्वास्थ्य चेकजाँच गरिरहेको सर्टिफिकेट अनलाइनमा पोस्ट गरीरहेका पनि हुन्छन् । धेरै आलोचनाको बाबजुद पनि उनलाई कुनै कानुनी कारबाही गर्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot