Logo

४० किसिमका फल दिने एउटै रुख (भिडियोसहित)



आजसम्म एउटा रुखले एउटा मात्र फल दिने सुनिएकै हो । तर एउटै रुखले ४० फल दिने विषयमा आज चर्चा गर्दैछौं । अमेरिकाको एक जादुगर रुखको चर्चा, जसले ४० किसिमका फल दिने गर्छ ।

अमेरिकाका सेराक्युज विश्वविद्यालय आर्टका प्राध्यापक वाँन ऐकेनले अद्रभुतको विरुवा तयार बनाएका छन् । न्युयोक सीराक्युस विश्वविद्यालयको प्राध्यापक र कलाकार सेम वैन ओकोले यस्तो खालको विरुवा तयार गर्न व्यवस्था गरेका थिए ।

यो रुखमा खुर्पानी, बयर, चेरी र नेक्टेराइन जस्ता प्रकारका फल फल्ने गर्छ । प्राध्यापक ऐकेनले यो रुखको नाम ट्री अफ ४० राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot