Logo

१० वर्षको बच्चाको तौल १९२ किलो



सुन्दा आश्र्चाय लाग्दो घटना, उमेर १० वर्ष तौल १९२ किलो को एउटा बच्चा इन्डोनेसिया को हो । यो बच्चा विश्वको नै मोटो बच्चा हुन् । आर्य मोटापाइसको बढिरहेको तौलले पूरै परिवार नै चिन्तित भएको छ ।

इन्डोनेसियाको पश्चिमी चिपुरवासारी गाउँका सबेैभन्दा मोटा बच्चा छन् । उनको उमेर १० वर्षको मात्र छ तर उनको तौल १९२ किलो रहेको छ । उसको बढिरहेको तौलको कारण उनका मातापिता निकै चिन्तित रहेका छन् ।

उनी जन्मिदा सामान्य नै थिए । आमाको पेटमा हुदाँ पनि कुनै समस्या नभएको जानकारी दिएका थिए । उनी जन्मिदा ३.२ किलोका थिए । उनी जन्मेको दुई वर्षसम्म कुनै समस्या नभए पनि त्यसपछि भने उनको मोटोपन विस्तारै बढेको थियो । विस्तारै आर्यमा मोटाई बढ्दै गयो । उनको तौल दाइको भन्दा पनि निकै बढेपछि परिवारमा चिन्ता बढेको थियो ।

अहिलृ आर्य घर बाहिर जान सक्दैनन् । बजारमा उनलाई मिल्ने कपडा नैनपाउने हुदाँ उनले चयादर बेरिरहेका हुन्छन् । उनको मोटोपनको कारण स्कुलपनि जान छोडेका छन् । उनलाई जतिबेला पनि भोक र सुत्न मात्र मन लाग्ने गर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot