Logo

कुखुराले पियानो बजाएपछि



प्रतिभावान सो मा मानिसले त आफ्नो क्षमता देखाएका नै हुन्छन् । तर कुखुराको प्रतिभा भने कमै देख्न पाइन्छ । अमेरीकाको एक प्रतिभावान् सो मा एउटा कुखुराको प्रस्तुती देखेर मानिसहरु दंग परेका छन् ।

उक्त सो मा दूई महिलाले एक कुखुरालाई लिएर आएका थिए । ती महिलाहरुले कुखुराले म्युजिक बजाँउछ भन्दा दर्शक दिघामा हाँसोको फोहरा छुटेको थियो ।
कुखुराको चुच्चोले राखिएको पियानो बजाउन शुरु गरेको देखेर छकक परे ।

उसलाई देखेर वरिष्ठ व्यक्तिहरु पनि अचम्मित भएका थिए । यस कुखुराको नाम जोकगु था हो । यो शुरुमा त पियानोको नजिक गएर रोकिएको थियो । तर उसले पियानो बजाएको देखेर त्यहाँ उपस्थित वरिष्ठ व्यक्तिहरुले उठेर ताली बजाएर हौसला दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot