Logo

यो जंगल होइन, एउटै रुख हो



प्रकृतिको लिला अपरम्परा छ । १४४४०० वर्ग मिटरमा फैलिएको यो रुख कलकत्ताको हो । यो द आचार्य जगदिश चंन्द्र बोस बोटानिकल बगैंचामा रहेको छ । यो रुख २५० वर्ष पहिलेको हो । रुखलाई देख्नेले रुख नभई जंगल हो भन्ने गरेका छन् ।

वास्तवमा यो रुखको हाँगाबिगां पानीको खोजीमा जमिनको तल बढ्दै जाने हुनाले जराले पानी र साहारा दिने गर्छ । त्यसकारण जंगल जसरी फैलने गर्छ ।
१९ औ शताब्दीमा चक्रवती तुफानले यसको मुल जरा उखेलिदिए पछि यो रुख तितरबितर भएको थियो ।

१९२५ मा त्यस्को जरा काटेर फालीएको थियो । तर अर्को जराले उक्त समयमा अर्को रुप लिइसकेको हुनाले यो रुख बढिरहेको छ । जंगल जस्तो भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot