छोराको विवाह बाबु आमाको लागि निकै खुशीको कुरा हो । तर, एउटा समुदायमा भने छोराको विवाह पश्चात डोरीमा बाँधिएर बाहिर निस्कनु पर्ने वाध्यता रहेको छ ।
चीनको हेनान प्रान्तमा बेहुलाको माता पितालाई डोरीले बाँधेर परेड खेलाइन्छ । ती माता पितालाई आफन्त र नयाँ नातेदारले जिस्काउने चलन रहेको छ । उक्त समय बाबु आमा निकै खुशी हुने गर्छन ।
रेडमा महंगो कारमा बेहुलालाई राखेर अगाडि माता पितालाई डोरीले बाँधी उक्त डोरी छोरालाई दिने गरिन्छ ।