Logo

पत्नीसँगै बस्न नपाउने रेष्टुरेन्ट



हरेक ठाँउमा आफ्ना श्रीमती वा प्रेमीकासंग संगै बस्ने व्यवस्था गरिएको हुन्छ । तर पाकिस्तानको एउटा रेष्टुरेन्टमा भने यसका ठिक उल्टो संगै बस्न नपाउने नियम बनाएको छ ।

त्यो रेष्टुरेन्टको नाम मैकडाँनल्ड्स हो । मैकडाँनल्ड्समा एक पतीले आफ्नो श्रीमतीमाथी हात राखेका थिए । उक्त समय उनलाई एक कर्मचारीले नजिकैका कुर्सीमा बस्न आग्रह गरे । उनले आफ्नो पत्नीसंग पनि संगै बस्न नपाएकोमा आपत्ति जनाएका थिए ।

उनको आपत्तिमा रेष्टुरेन्टका म्यानेजरले आफ्नो होटल पारिवारिक वातावरण भएकोले जोडीहरु संगै बस्न नसक्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्