Logo

अन्डामा बसेर काम गर्दै यी व्यक्ति



लन्डनमा एक व्यक्ति अन्डामा बसेर सबै काम गरिरहेका छन् । ब्रिटिश कलाकार स्टफिन टर्नर ५८ वर्षमा ४० हजार पाउन्डमा एक्सबरी अन्डा बनाएका छन् ।

यो अन्डामा बसेर पानीमाथी तैरन पनि सकिन्छ । टर्नर वर्षभरी अन्डामा बसेर घरको काम पनि गरेका थिए । टर्नरले यस अन्डाको नाम रजिस्टर गरिसकेका छन् । यसमा पानीमाथि सजिलै तर्न सकिने उनले बताएका छन् ।

आधी तुफान र मौसम परिर्वतन पटक पटक भएपनि अन्डामा असर भने कम पर्ने बताइएको छ । उक्त अन्डामा आवश्यक चिज सबै राखिएको छ । यसभित्र बाथरुम, किचेन सबै बनाइएको छ । अन्डा बनाउन छ महिना लागेको थियो ।



प्रतिक्रिया दिनुहोस्