Logo

१०३ वर्षमा विवाह



उमेर बढ्दै जादाँ मानिसहरुलाई उठ्न बस्न नै गाह्रो हुने गर्छ । तर १०३ वर्षमा विवाह गरेका ब्रिटेनका पुरुष र ९१ वर्षिया महिला बिच विवाह भएको हो । यो नयाँ जोडीको निकै चर्चा भएको छ ।

यो जोडीलाई ब्रिटेनका सबैभन्दा बृद्ध जोडी मानिएको छ । दुनिया अचम्म पार्ने बुढेसकालको विवाहले प्रेम गर्ने सबैलाई थप उर्जा दिइरहेको छ । दुलाहा जाँर्ज किर्बी र दुलही बनी डोरीन ल्युकी पछिल्लो २७ वर्ष देखि प्रेममा थिए । लामो समय प्रेममा भएपनि विवाहको फैसला भने बुढेसकालमा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot