Logo

युवतीको रुखसंग विवाह गर्ने योजना



मानिसको जनावरसंगको विवाह त सुनिएकै कुरा हो । तर, रुखसँंग विवाहको चर्चा भने आज हामी गर्न गइरहेका छौ । अस्ट्रेलियामा बस्ने एक महिलाले पुरुषसंग नगरेर रुखसंग विवाह गर्ने फैसला गरेकी छिन् ।

एम्माले उक्त रुखको नाम टिम राखेकी छिन् । एम्माले एक अन्र्तवार्तामा रुखसंग यौन सम्बन्ध पनि राखिसकेकी स्विकारेकी छिन् । उनले कुनै पुरुषको साथमा भन्दा उक्त रुखमा यौन सम्बन्ध राखेकोमा खुशी भएको बताएकी छिन् ।

एम्माले कुनै पुरुषले दोस्तीको रुपमा अफर गरेपनि आफुले अस्विकार गर्ने जानकारी दिएकी छिन् । उनको यस्तो फैसला पश्चात परिवारले कुनै प्रतिक्रृया दिएको छैन । एम्माको रुखसंग विवाह गर्ने फैसला सुनेर डाक्टरहरुले उनलाई डेंडोफीलिया नामको रोगबाट पिडित भएको बताएका छन् ।

यो रोगका बिरामी मानिसहरु रुखप्रति यौन आर्कषण हुने गर्छन । यसैकारण एम्माले रुखसंग विवाहको योजना गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot