Logo

सँसारको सबैभन्दा चौंडा जिब्रो भएका बाबुछोरी



आजसम्म लामो जिब्रो भएको मानिसको बारेमा त सुनेकै हो तर चौडा जिब्रो भएको पनि मानिस छन् । अमेरिकाको न्युर्योकमा बस्ने एक बाउ छोरी को दुनियाँमा नै चौडा जिब्रो भएको महिला–पुरुषको रुपमा गिनिजबु्कमा नाम लेखाएका छन् ।

४७ वर्षिय बिरोन स्केलेंकरको जिब्रो ८.६ सेन्टिमिटर छ, जहाँ आइफोन ६ भन्दा पनि २ मिटर बढि हो । उनकी छोरी १४ वर्षिया एमिलीको जिब्रो ७.३ इन्च सेन्टमटिर चौडा रहेको छ । यसका साथ विश्वकै चौडा जिब्रो भएकी महिला बनेकी छिन् ।

बिरोन र उनकी छोरी एमिली नाम विश्वमा नै चौडा जिब्रो भएका महिला र पुरुषमा वल्र्ड रेर्कड कायम गरेका छन् । यो भन्दा अगाडी अष्ट्रेलियाका एक व्यक्तिले नाम लेखाएका थिए । उनको जिब्रो ७.९ सेन्टीमीटर थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot