Logo

ट्रम्प अहमदाबादमा, मोदीले गरे भव्य स्वागत



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको गुजरात राज्यको अहमदाबाद शहर पुगेका छन् । ट्रम्पको स्वागतकालागि भारतीय प्रधानमन्त्री मोदी उपस्थित भएका छन् ।

उनको भारत भ्रमणलाई भव्य बनाउन प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले तयारी पनि उस्तै किसिमको बनाएको छ ।‘नमस्ते ट्रम्प’ नाम दिइएको एउटा कार्यक्रममा ट्रम्प र मोदीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । ट्रम्प र मोदीले विश्वकै ठुलो मैदानको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ट्रम्पको स्वागत भव्य तकिकाले हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot