Logo

पत्नीलाई खु्शी पार्न पतिले टाटु खोपे



टाटु खोप्ने त धेरैको सोख हुन्छ । एक जोडीमा टाटुुको निकै लत लागेको छ । यो जोडीको शरीरमा भरी पुरै टाटु नै टाटु छ ।

हातमा इप्लांट खोपडी

ब्रिटेनमा बस्ने हाँजसन र उनकी पत्नी स्टेफनीको विवाह उत्सवमा फरक तरिकाले मनाएका छन् । यस उत्सवमा ब्रिटेनको बर्मिघमका किंगस्टैडिंगमा बस्नेले आफ्नो हातमा इम्प्लांट गरेका छन् ।

उनको श्रीमतीले आफ्नो विवाहोत्सवको मौकामा हात खोप्न चाहेकोले यसो गरेको बताइएको छ । हाँजसन र उनकी पत्नि स्टेफनी एक–अर्कामा निकै माया गर्थे । यो जोडीले आफ्नो यसपटकको विवाहोत्सवमा निकै आश्चार्यलाग्दो काम गरेर सबैलाई अचम्म बनाए ।

शरीरमा खोपडी इम्प्लांन्ट

व्यक्तिले चाहे अनुसार शरीरको छाला काटेर सिलिकनबाट उसलाई भरीदिने प्रक्रिया हो । यो सुरक्षित हुदैन र धेरै संक्रमण भई पुरै खतरा हुने सम्भावना हुनछ । स्टेफनीले भनेकी छिन्, आफु जन्मेको २१ –२२ दिनमा छातीमा टैटु खोपेकी थिइन् ।

उनले २४औं जन्मदिनमा आफ्नो पाखुरामा टैटु खोपेकी थिइन् । अब देखि विवाहउत्सवमा शरीरमा टाटु खोपाउने शूरुवात गरेकी हुन् । यस मौकामा स्टेफ र ली धेरैे खुशी देखिएका थिए ।



प्रतिक्रिया दिनुहोस्