Logo

लागूऔषधसहित पक्राउ



बाँके, २३ फागुन । अवैध लागुऔषधसहित एकजनालाई शुक्रबार बिहान प्रहरीले नेपालगंजबाट पक्राउ गरेको छ ।

नेपालगंज उपमहानगरपालिका जानकी गाउँपालिक सट्टु चौहानलाई नियन्त्रित लागूऔषध कोरेक्स २ सिसि, नाईट्रोभ्याट १५ ट्याब्लेट र स्पास्मो १६ ट्याब्लेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका चौहानलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot