Logo

स्पेस एक्स ड्रेगन कार्गोले आइएसएसबाट उडान भर्यो



२७ फागुन । कार्गो लिएर ड्रेगन स्पेसक्रफटले उडान भरेको छ । फ्लोरिडाको केप क्यानाभेरल इन्टरनेश्नल स्पेस स्टेशनबाट ड्रेगन स्पेसक्रफटले उडान भरेको आइएसएसले जनाएको छ ।

उडान भर्दै गरेको भिडियो स्पेस एक्सको वेबसाइटबाट हेर्न सकिने आइएसएसले जनाएको छ । ड्रेगन स्पेसक्रफटको यो २० औँ उडान रहेका छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot