Logo

कोरोना अपडेटः संक्रमित ४९१२८०, मृतक २२१६६ (कुन देशमा कति संक्रमित)



काठमाडौं, १३ चैत्र । कोरोना भाइरसबाट संक्रमितको संख्या ४ लाख ९१ हजार २ सय ८० पुगेको छ । मृतकको संख्या २२ हजार १ सय ६६ पुगेको छ ।

देश    संक्रमित
चीन- ८१२८५
इटाली- ७४३८६
अमेरिका- ६८८३६
स्पेन- ५६१८८
जर्मनी- ४०४२१
इरान- २९४०६
फ्रान्स- २५२३३
स्वीटजरल्यान्ड- ११३१६
बेलायत- ९५२९
दक्षिण कोरिया- ९२४१
नेदरल्यान्ड- ७४३१
स्रोतः वोल्डोमिटर



प्रतिक्रिया दिनुहोस्