Logo

अमेरिकामा कोरोना भाइरस संक्रमित एक लाख नाघ्यो



एजेन्सी, १५ चैत्र । अमेरिकामा एकै दिन २० हजार जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । पछिल्लो तथ्यांक अनुसार त्यहाँ एक लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

अमेरिकामा १ लाख २ हजार ४ सय ६४ संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या १ हजार ६ सय ७ पुगेको छ । यसअघि चीन सबैभन्दा बढी संक्रमित भएको देशमा परेकोमा अमेरिका र इटालीले उसलाई उछिनिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot