Logo

विवाहमा पेंगुइन बन्यो आकर्षणको केन्द्र



हरेक मानिसले आफ्नो विवाह सम्झन योग्य होस् भनेर फरक फरक तरीकाले गर्न खोज्छ । विवाहमा नेता, अभिनेता जस्ता पाहुनालाई आमन्त्रित गर्छन भने हाल एक जोडीले आफ्नो विवाहमा पाहुना आफुलाई मन पर्ने पेंगुइन को जोडीलाई निम्त्याएर आश्र्चय पारेका छन् ।

वास्तवमा यी जोडी पेंगुइन दुलहीको साथीको घरमा पालिएका हुन् । साथीकोमा जाँदा उनी पनि उनीहरु प्रति मोहित भएकी थिइन् । यो जोडीले आपसमा सल्लाह गरेर पेंगुइन लाई सहभागी गराउने फैसला गरेका थिए ।

यो जोडीले झील को किनारमा विवाहको आयोजना गरका थिए । पेंगुइनको जोडीले बेहुला बेहुलीको अगिपछि गरेको देखेर सबै पाहुना अचम्ममा परेका थिए ।



प्रतिक्रिया दिनुहोस्