पुरै विश्वमा पाइने जनावर मध्ये आधा जनावर चीनमा किसानहरुले पालेका छन् । बाँदरले मानिसले जस्तै केही व्यवहार देखाउँछन् तर कहिल्यै ख्याल गर्नुभएको छ यीनीहरुलाई चिसोबाट खोकी लाग्छ कि लाग्दैन ।
- एक माहुरीपालले एक पटकमा २ लाख फुलको रस पिउन सक्छ र त्यसको ४५ किलोमात्र मह बनाउछ ।
- हात्तीले आफ्नो सुँडमा ५ लिटरसम्म पानी राख्न सक्छ ।
- हात्तीको सुँडमा ४० हजार मांसपेशी हुन्छन तर एउटा पनि हड्डी हुन्न् ।
- कुकुरको आँखा मानिसको भन्दा ५ गुणा धेरै तेज र श्रवण शक्ति ९ गुणा धेरै हुन्छ ।
- एक अफ्रिकी हात्तीको मुखमा केवल ४ वटा मात्र दात हुन्छ ।
- शुतुरमुर्ग घोडाहरु भन्दा छिटो दगुर्न सक्छ ।
- पुतली प्रतिघण्टा १७ किलोमिटर उडान गर्न सक्छ ।
- व्हेल माछा उल्टो दिशामा तैरन सक्दैन ।
- गोहीहरु कहिलेकाहि समुन्द्रमा गहिरीएर डुब्नको लागि ठुलो ढुंङ्गा पनि निकाल्छन् ।
- जिराफले आफ्नो २१ इन्च लामो जीब्रोले कान सफा गर्दछ ।