Logo

मित्रताको बारेमा महान भनाईहरु



 

  • मित्रता एक भावना हो जुन संसारमा हरेक सम्बन्ध भन्दा फरक हुन्छ । मित्रता एक यस्तो सम्बन्ध हो जुन हामी आफैले छान्छौ । एक साँचो मित्र हरेक विपत्तीमा सँगै उभिन्छ ।
  • साँचो मित्रता कहिल्यै पनि व्यर्थ हुँदैन, यदि उसले छुटकारा पाएमा फर्केर शुद्ध बनाउछन् । –वांशिंटन अर्विग
  • यो धर्तीमा साँचो मित्रता बाहेक हरु केही मुल्यवाने छैन । –थामस एक्किनास
  • मित्रताको व्याख्या गर्नु संसारमा सबैभन्दा गाह्रो चीज हो, नत यो स्कुलमा सिकिन्छ । यदि मित्रताको अर्थ बुझ्न सकिएको छैन भने केहि पनि सिकिदैन ।– मुहम्मद अली
  • हामी जीवनको अन्तमा शत्रुलाई होइन मित्रलाई सम्झन्छौ । –मार्टिन लुथर
  • जब सम्म मैले शत्रुलाई मित्र बनाउदिन तबसम्म शत्रु रहन्छन् । –अब्राहम लिंकन
  • राम्रो साथी पाउन गाह्रो छ, छोड्न पनि गाह्रो छ र बिर्सन पनि मुस्किल छ । –जी रोन्डोल्फ
  • एक वफादार मित्र हजार आफन्त भन्दा बढी हो । –अनुभव
  • आफ्नो कुरा शेयर गर्न कोही हुनु मानवको मुलभुत आवश्यकता मध्ये एक हो । –माइल्स
  • भगवानले जसलाई रगतको नातामा बाध्न भुल्छन् उनले साँचो मित्र बनाएर आफ्नो गल्ती सुर्धाछन् ।
  • एक साँचो मित्र कहिल्यै पनि तपाइँको बाटोमा आउदैन, मित्र त तपाइँलाई अगाडी बढाउन प्रेरीत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्