Logo

हात्तीले सुन्यो घरका मानिसको गुनासो (भिडियोसहित)



सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भएको छ । भिडियोमा हात्तीले गरेकोे कार्य निकै तारिफ योग्य छ ।

दक्षिण भारतको उक्त भिडीयोमा हात्तीले एउटा घरमा पसेर लडिरहेको स्कुटीमा नोक्सान नपु¥याई हिड्छ, उक्त घरका मानिसहरुले हात्तीलाई नोक्सान नगर्न आग्रह गरीरहेका हुन्छन् उसले पनि स्कुटीलाई नछोई हिड्छ अन्तिममा एक किक हानेर स्कुटी ठिक छ भनेर संकेत दिएको देख्न सकिन्छ । यो भिडीयो भारतीय वन सेवाको अधिकारी शुशान्त नन्दाले ट्विटरमा सार्वजनिक गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्