Logo

सुँगुरले पौडीको तालिम लिदै



हुआन डेमिन नामका एक व्यक्तिले आफ्ना सुगुरलाई फिट राख्न पौडी खेल्न सिकाएका छन् सिकाउदा केही मेहेनत पनि गर्न पर्छ । उनले भनेका छन् पौडीबाट सुगुरको प्रतिरक्षा प्रणाली ठिक हुन्छ । यसको साथै पौडीले उनीहरका मासु पनि स्वादिष्ठ हुन्छ ।

हुआंगले सुगुरलाई १० फिट अग्लो डाइविंग बोर्ड पनि बनाएका छन् र अग्लो स्थानबाट डाइविंग गर्न सिक्छन् । उनले हरेक दिन सुगुरलाई लातमा धकेली दिन्छन् । पानीमा छलांग मार्न खोज्दा केही बेर छटपटाउछन र आफै बच्ने कोशिश गर्दै तैरन्छन् । उनले सुगुर पौडी खेल्नाले व्यायाम र फिट हुनुको साथै मासुको मुल्य पनि बढी हुने बताउछन् । (ऐजेन्सीको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्