Logo

रिसको झोकमा १४ लाख च्यातेपछि



चीनमा एक व्यक्तिले रिसको झोकमा १४ लाख रुपैयाँ आफ्नै हातले च्यातेका छन् । सिचुवानका ८५ वर्षिय चेनले छोरा बुहारीले सम्मान नगरेको भन्दै उक्त रकम सानो सानो टुक्रा बनाएका हुन् । कुनै पनि सम्पत्ति छोरालाई नदिने हिसाबले नगद च्यातेका हुन् ।

बाबुले च्यातेको पैसा छोरा लुओ र बुहारीलाई जोड्न पुरै तीन महिना लागेको छ । उनीहरुले जम्मा जम्मी ११ सय ८० वटा नोट जोड्न विभिन्न टास्ने कुुरा प्रयोग गरेर जोडेका थिए । उक्त नगद घर बेचेर जम्मा भएको रकम थियो । बैकले पैसा सबै जोडेर ल्याएमा पुरै पैुसा फिर्ता दिने बताएपछि छोरा बुहारीले महिनो लगाएर जोडेका हुन् ।



प्रतिक्रिया दिनुहोस्