Logo

सेल्फी लिन ज्वालामुखीसम्म पुगेपछि



केही व्यक्तिको सेल्फीको पागलपन यति सम्म बढ्छ कि कहिले त चरम सिमा नै नाघ्छ । लस एन्जल्समा एक व्यक्तिले सेल्फी लिनलाई सक्रिय ज्वालामुखीसम्म पुगेका छन् । मिडीयाको रिर्पोट अनुसार निक हालिकले आफ्नो स्मार्ट फोनबाट सेल्फी लिनलाई एम्ब्रीम द्धिपमा सक्रिय ज्वालामुखी बेनेबोमा पुगे ।

उनको साथमा गएका ब्राडले एम्ब्रोसेको अनुसार इंन्स्ताग्राममा लाइक धेरै आउने कारणले यस्तो खतरनाक विचार आएको बताएका छन् । उनले भनेका छन् उक्त स्थानमा ज्वालामुखी निस्किरहेको थियो र विषाक्त ग्यासले झनै मुस्किल बनाएको थियो ।



प्रतिक्रिया दिनुहोस्