Logo

आपसी विवादमा हनुमानलाई पु¥याए जेल



पटनाको नवटोली गाउँको एक जमिनको विषयलाई लिएर विवाद भएको थियो । दुई जातीको मानिसहरु बीचमा जमिन कब्जा गर्ने विषयलाई लिएर विवाद भएको हो । एक जतियवादको कारण मानिसले रात दिन लगाएर भगवान हनुमानको मन्दिर निर्माण गरी हनुमानको मुर्ति स्थापना गरीदिए ।

जब अर्को पक्षका मानिसहरुले बिहानै भगवानको मन्दिर देखे र उनीहरुले प्रहरीमा खबर गरे । प्रहरी समयमा नै पुग्यो र विवाद मिलाउन हनुमान जी को मुर्ति आफ्नो साथमा लग्यो । प्रहरीले हुनुमान भगवानको मुर्तिलाईृ प्रहरी थानामा नै स्थापित गरिदियो । मानिसहरु एक आपसमा झगडा गरीरहँदा मुर्ति भने प्रहरी थानामा सुसज्जित भएर बसेको छ र जमानत अहिलेसम्म पाएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्