Logo

बच्चाले जिउँदो सर्प चपाइदिएपछि



दक्षिण ब्राजिलमा एक चमत्कारीका घटना भएको छ । करीब डेढ वर्षको एक बच्चाले विषालु सर्पलार्ई आफ्नो मुखमा हालेको हो । तैपनि बच्चा भने स्वस्थ्य छ । एक एजेन्सीको रिर्पोट अनुसार बच्चाको आमा जोन फरेराले बच्चा बाहिर खेल्दै थियो उक्त क्रममा सर्पलाई समातेको बताएकी छिन् । उनले बच्चा बाहिर कराउदै खेल्दै थियो आफु बाहिर आएर हेर्दा मुख भित्र सर्प छटपटाएको थियो र हातले भने सर्प समातेको थियो ।

बच्चाले आफुतिर सर्प नआउने गरी समातेको पनि बताइएको छ । बच्चालाई तुरुन्त अस्पताल पु¥याउदा विषालु सर्पको कतै पनि विष वा असर नदेखिएको डाक्टरहरुले बताएका थिए । बच्चाले समातेको सर्प बोथ्राप्स विषालु सर्पका नाम बताइएको छ र यसले टोकेमा औषधि नहुने हुनाले मृत्युको आशंका ७० प्रतिशत हुनेछ । (एजेन्सीको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्

Screenshot