Logo

दुनियाँकै भाग्यमानी, तीन संयोगले बदलियो भाग्य



यो दुनियामा केही यस्ता भाग्यमानी मानिस हुन्छन् जसको जिन्दगीमा एक आश्र्चयको घटनाले भाग्य बदलिदिन्छ, तर क्यानाडामा बस्ने पीटर मैक्काथीलाई विश्वको नै सबैभन्दा भाग्यमानी मानिस भनिएको छ । मैक्काथीको तीन घटना घटेर उनको किस्मत नै बदलिएको छ ।

पहिलो संयोगः क्यानाडाको टिभि सीटीविको अनुसार मैक्काथी एक दिन डुङ्गा ट्रिप तिर जादै थियो, त्यतिबेला उनको उमेर १४ वर्षको थियो डुङ्गा एक उची सतहमा फस्न गयो त्यतिबेला बिजुलीको पोलमा ठोक्किन पुग्यो तर मैक्काथीलाइृ केही भएन् ।

दोस्रो संयोगः यो घटना पनि बिजुलीसँग सम्बन्धित छ दोस्रो पटक भने उनको छोरीमाथी बिजुली खसेको थियो तर उनलाई केही भएन् ।

तेस्रोः लाग्यो करौडोको चिट्टा

मैक्काथीकोपछिल्लो दिन क्यानाडाका नोवा स्काटियामा एमहस्र्ट शोर काउन्टी स्टोरबाट एक चिट्टाको टिकट खरिद गरेका थिए । उक्त स्टोरको मालिक आफै थिए उनले आफ्नो सहयोगी डायनासँग मिलेर टिकट खरिद गरेका थिए तर चिट्टामा भने मैक्काथीको नाम निक्लिएको थियो । उनले पाएको चिट्टाको रकम १० लाख डलर ( ६ करोड ४० लाख) रुपैयाँ रहेको छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्