Logo

१६ महिनाको छोरीको विवाह गरिदिने बुबा



यो घटना लण्डनको हो । ३१ वर्षिय बुबा एन्डी बनार्डले आफ्नो १६ महिनाकी छोरी पापीको विवाह गरिदिएका हुन् । वास्तवमा १६ महिनाकी पापीलाई ब्रेन क्यान्सर र मिर्गोलामा क्यान्सर भई छातीमा संक्रमण भइसकेको थियो ।

डाक्टरहरुले अब निको नहुने संकेत गरेसंगै बुबा आमाले घरमा ल्याएर पापीसँग केही रमाइला क्षण बिताउने निधो गरेर कहिल्यै नबिर्सने गरी विवाह गरिदिने योजना बनाएका थिए । एन्डीले छोरीको विवाह गर्ने सोच बनाएकोले त्यहि सोच पुरा गर्न यो वैवाहिक कार्यक्रम राखेको बताए । अन्य मानिसहरुले पनि छोरीको सम्झना गरुन भनेर रमाइलो गरिदिएको पापीको परिवारले जनाएको छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot