Logo

लकडाउनमा कुुकुर बच्चीसँग लुकामारी खेलेपछि



संसार भर कोरोना भाइरसले संकट ल्याएको छ । भाइरसबाट जोगिनको लागि मानिसहरु घर भित्र नै बसिरहेका छन् । यस्तो संकटको बेलामा भने एउटा कुकुर बच्चीसँग लुकामारी खेलेको एउटा भिडीयो निकै भाइरल भएको छ । ती बच्चीले कुकुरलाई खेलको नियम बताइरहेकी छिन् ।

कुकुरले आँखा बन्द गरेर खुट्टा माथी उचालेको देख्न सकिन्छ । जब बच्चीले आफुलाई खोज्न इशारा गर्छिन तब उ जान्छ र अर्को कोठामा बच्चीलाई भेट्छ । यसरी बच्चीसँग कुकुर खेलेको भिडीयो अक्कीले ट्विटरमा शेयर गरेका हुन् । एजेन्सीको सहयोगमा

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot