Logo

गणितको नाम नआउने ‘मेथेमेटिकल जीनियस’



अमेरिकाको अलास्कामा बस्ने जेसन पैजेट नामका एक व्यक्तिको एउटा घटना घट्यो, घटना २००२ मा भएको थियो । जसको कारण उनी रात रात गणितको विद्धान भए । वास्तवमा जेसन गणितमा कहिल्यै रुचि राख्दैनथे र उनलाई उक्त विषयको बारेमा कुनै जानकारी पनि थिएन, तर एक दिन सडकमा एक लुटेराले उनलाई यसरी घुस्सा हान्यो त्यसपछि उनी ‘मैथमेटिकल जीनियस’ बने । ऐजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot