Logo

मेकअप बिना श्रीमतीलाई देख्दा पतिले विवाहको दोस्रो दिनमा…



विवाहको दोस्रो दिन आफ्नो पत्नीलाई देखेर विश्वासै गर्न सकेनन् कि उनी आफ्नी पत्नी हुन् भनेर । घटना अल्जेरियाको हो । बिहानै उठेर पत्नीको असली रुप देख्दा उनी निकै आत्तिए ।

विवाह अगाडि निकै राम्री लागेकी विवाहको भोली पल्ट नै बिना मेकअपमा देख्दा आफुलाई धोका दिएको आरोपसमेत लगाएर पत्नी विरुद्ध केस हालेका छन् । उनले केसमा आफुलाई धोकाको सार्थ मनोवैज्ञानिक पिडा समेत दिएको भन्दै२० हजार डलर क्षतिपुर्ति पनि माग गरेका छन् ।  एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot