Logo

अंपाग व्यक्तिको प्रतिभा(भिडीयोसहित)



धेरै मानिस सबल भएर पनि केही गर्न सकि रहेका हुँदैनौ तर सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडीयोमा दुइ वटै हात नभएको एक अपांगव् यक्तिले आफ्ना खुट्टाले जमिनको माटो ट्रकमा हालिरहेको देख्न सकिन्छ ।

अपांग अवस्थामा रहेका उनले त्यस्तो काम गर्दा लाग्छ असफलताले हार खाए जस्तो । यो भिडीयो शुशान्त नेलीले ट्विटरमा सेयर गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्