Logo

ज्यान बचाउनेलाई भेट्न हरेक वर्ष पुग्छ पेन्गुइन(भिडीयोसहित)



मायागर्न कुनै कारण चाहिदैन एक पेन्गुइन आफ्नो ज्यान बचाउने साथीलाई आफ्नो प्रेम देखाउन हरेक वर्ष करीब ८ हजार किलोमिटरको दुरीको ब्राजिलमा पुग्दछ । ‘ग्लोबो टेलीवन’ले सार्वजनिक गरेको एक भिडियोमा पेन्गुइनले आफ्नो ज्यान बचाउने जोआओ परेरा डिसुजा नामका ७१ वर्षिय बृद्धलाई चुमेको देखिन्छ ।

२०११ मा समुन्द्रको किनारमा बिरामी अवस्थामा एक पेन्गुइन भेट्टाए र उनले आफुसँग १ वर्ष राखेर उपचार गरे । उसको नाम ‘डिनडिम’ राखी दिए तत्पश्चात डिनडिम समुन्द्रमा फिर्ता गयो सबैले अब आउदैन भनेका थिए तर केहि महिना पछि फर्केर भेट्न आयो । पेन्गुइन बस्ने ठाउँ अर्जेन्टिना हो अर्जेन्टिना र बृद्ध बस्ने पेटागोनियाको दुरी ८ हजार किलोमिटर छ ।ती बृद्ध इटा भट्टामा काम गर्छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्