Logo

बाघसँग मस्ति (भिडियोसहित)



सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा एक व्यत्ति बाघसँग खेलेको देख्न सकिन्छ । यो हेर्दा लाग्छ यी दुई सानै देखिका साथी हुन् । भिडियोमा स्पष्ट देखिन्छ कि बाघलाई व्यक्तिले फकाइरहेको छ । बाघ कोठा बाहिर छ व्यक्तिलाई पछ्याउदै आइरहेको छ । बाघ बच्चा झै लाडिएको छ उसले डरको कुनै प्रतिक्रिया देखाउदैन तर उसले आफ्नो खुट्टा उठाएर मन पर्दैन भन्न चाहान्छ । त्यसपछि व्यक्ति त्यहाँबाट फर्कन्छ बाघ उठेर मानिससँग आइपुग्छ । र वरिपरि घुम्न थाल्छ । यद्यपि ती व्यक्ति वन विभागको कर्मचारी हुन् । यो भिडियो वन विभागको अधिकारी सुशान्त नन्दाले सामाजिक सञ्जालमा राखेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot