Logo

सम्बन्धबिच्छेद भएमा निःशुल्क दोस्रो विवाह गराइदिने



एक म्यारीज ब्युरोले दिएको अफर हो –कसैको सम्बन्ध विच्छेद भएमा दोस्रो विवाह सित्तैमा । खासगरी चीनमा यो स्किम धेरै लोकप्रिय छ । स्किमहरु आश्चर्यका छन् । १ वर्ष भित्र विवाह टुटेमा, मन पर्ने दुलही खोजी दिने, सबै विवाहको व्यवस्था म्यारीज ब्युरोले गर्ने जस्ता स्किम रहेका छन् । यो अफर तीन महिनाको लागि दिएका छन् ।वास्तवमा चीनमा छिटो छिटो वैवाहिक सम्बन्ध टुट्ने र दोस्रो विवाह नगर्ने भएकोले बृद्धिजीविहरुले नै ब्युरोको आकर्षक अफर निकालेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot