Logo

जमिन तल बस्ने गाउँ



दुनियाँको यस्तो एउटा गाउँ छ जहाँ जहाँ सबै मानिस जमिन मुनि बस्छन् । दक्षिण अष्ट्रेलिया स्थित यो गाउँको नाम कुबर पेडी हो । त्यहाँ सबैभन्दा धेरै ओपल माइन्स भएकोले त्यस गाउँलाई ओपल कैपिटल अफ द वल्ड भनिन्छ । ओपल एक दुध रंगको ढुंगा हो । वास्तवमा कुबर पेडी मरुभुमि एरिया हो । त्यहाँ गर्मीमा तापक्रम धेरै र जाडोमा तापक्रम धेरै कम हुन्छ । यहाँका घरहरु बाहिर माटो जस्तो देखिन्छ तर भ्त्रिको सजावट भने कुनै महलको भन्दा कम छैन । यसको वनावट गर्मीमा एसी नचाहिने र जाडोमा हिटरको आवश्यकता नपर्ने किसीमको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot