नयाँ दिल्ली । जनावरले आफु कहाँ को, कहाँ जाने मतलव राख्दैनन् त्यसकारण एक देशबाट अर्को देशमा आउन जान सक्छन् । एउटा भिडियोमा भारतको मेघालयको सिमामा छिमेकी देशको हात्तीको एक समुहले बेरियरलाई धकेलेर खोलिदिन्छ ।
सीमाका सुरक्षार्थ सैनिकले पनि सहयोग गरिरहेका हुन्छन् । हात्तीको यो समुहमा बच्चा पनि छन् । यीनीहरुले धेरै सजिलै भारतको सीमामा प्रवेश गरिरहेको देख्न सकिन्छ । मेघालयमा बगंलादेशले सीमा लगाएको छ । यो भिडियो सुशान्त नन्दाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।
Boundaries are man made for https://t.co/oZca2xRJuN visas for these international traveler crossing boundary at Meghalaya.
Chalie 39 to control,, Mama aa raha hai, chhota ya bada victor koi bhi abhi mat bhejna,,
BSF Sentry on duty announcing entry of a herd of elephants?
?BSF pic.twitter.com/CQRwqL7rM7— Susanta Nanda (@susantananda3) May 14, 2020