Logo

आमाले माया नगरेपछि ५ घण्टासम्म रुने हात्तीको बच्चा (केटा)



एउटा हात्तीको बच्चा निरन्तर ५ घण्टासम्म रोइरह्यो । वास्तवमा यो बच्चाको जन्म पश्चात आमा हात्तीले कुनै कारण विना नै अस्विकार ग¥यो । आफुले जन्म दिएको बच्चालाई धकेलेर खसालिदियो । डाक्टरहरुले देखेपछि गम्भीर घाइते भएको बच्चालाई उपचार गरे २ घण्टा पछि आमाको नजिक पठाइदिए ।

उसको आमाले फेरी हान्यो र आफ्नो समुहबाट नै लखेट्यो । हात्तीको बच्चा केटा कराउन थाल्यो । यसपछि बच्चालाई कम्बलले बेरेर राखियो ऊ लगातार ५ घण्टासम्म रोइरह्यो । ऊ रुन नछाडेसम्म उसलाई इन्जेक्सन दिइएन र केही घण्टा सुत्न दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot