Logo

एशियाको सबैभन्दा ठुलो झोलुङ्गे पुल



एशियाको नै सबैभन्दा लामो र उचाइमा रहेको यो पुल चीनको युन्नान प्रान्तमा रहेको छ, यो पुलको नाम लांगजिआंग ग्यान्ड हो । यो समुन्द्रको सतह देखि ८१ सय फुटको उचाइमा बनेको छ । यसले चीनको दुई शहर बाओशन र चेंगचोंगलाई जोड्छ ।

निमार्ण गर्न करीब ५ वर्ष लागेको यो पुलको लागत १५१ मीलियन पाउण्ड मा सम्पन्न भएको हो । यो पुल सबैको लागि खुलेसँगै मानिसहरुको भिड लागेको छ ।



प्रतिक्रिया दिनुहोस्