Logo

स्याङ्जामा भेटिए थप तीन कोरोना संक्रमित



पोखरा,जेठ १५ । गण्डकी प्रदेशमा विहिबार थप तीन जनामा कोरोना संक्रमण भेटिएको छ । स्याङ्जाको वालिङको क्वारेन्टाइनमा बसेका दुई जना पुरुष र एक महिलासति तीन जनामा कोरोना भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ ।

केहिबेरमा जारी हुने प्रेस विज्ञप्तिबाट उनीहरुको बारे स्वास्थ मन्त्रालयले आघिकारिक जानकारी गराउने भएको छ ।



प्रतिक्रिया दिनुहोस्