Logo

मृत्युपछि मात्रै कोरोना पुष्टि



काठमाडौं, जेठ १९ । मृत्युपछि मात्र कोरोना संक्रमण पुष्टि हुँदा मुलुकको स्वास्थ्य प्रणाली र परीक्षणप्रति प्रश्न उठेको छ। स्वाब अर्थात् पीसीआर परीक्षणमा ढिलाइ हुँदा संक्रमितको मृत्युपछि कोरोना पोजिटिभ पुष्टि हुन थालेको हो।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या आठ पुगेको छ। यीमध्ये ६ जनामा मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो। एक जनाको त अन्त्येष्टि सकिएको एक सातापछि बल्ल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजिटिभ भएको जनाएको थियो। अन्नपूर्ण पोष्ट् दैनिकबाट

,



प्रतिक्रिया दिनुहोस्