Logo

अनमोल केसी अभिनित ‘फर्की फर्की’ चलचत्रिको शीर्ष गीत सार्वजनिक (भिडिओसहित)



काठमाडौं, १५ बैशाख । मेगास्टार अनमोल केसी र नायिका जसिता गुरूङ अभिनित चलचत्रि ‘फर्की फर्की’ को शीर्ष गीत सार्वजनिक भएको छ ।

रोमन बज्राचार्य र निकिता थापाको स्वर रहेको उक्त शीर्ष गीतको भिडिओ आज सार्वजनिक गरिएको हो । रोहित अधिकारीले निर्माण गरेको उक्त चलचित्र आगामी जेठ १० गते प्रदर्शनमा आउनेछ । उक्त चलचित्र सफल हुने अनमोलको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot