Logo

सडकमा भेट्टाएको एक नोटले युवकलाई बनाइदियो करोडपति



सैन फांसिस्कोमा बस्नै एक युवकको भाग्य रातोरात बदलिएको छ । उनले सडकमा कसैले फालेको एउटा नोट भेट्टाएका थिए त्यहि नोटले करोडपति बनाइदियो । युवक ह्युबर्ट टैग इन्टरनेशनल एयरपोर्टमा उभिएका थिए उनको नजर सकमा गयो जहाँ २० डलरको नोट थियो । उने त्यो नोटलाई उठाएर आफ्नो जेबमा राखे ।

त्यसपछि उनी चिट्टाको पसलमा गए र २ चिट्टा खरिद गरे । उनी आफैलाई सोचेका थिएनन् कि रातारात करोडपति हुन्छु भनेर । त्यहि एउटा चिट्टाले उनलाई ६ करोड जितायो । यो चिट्टा कम्पनीको सबैभन्दा ठुलो रकमको थियो । ती युवक बार टेन्डरको काम गर्थे । एजेन्सी



प्रतिक्रिया दिनुहोस्