Logo

कोरोना नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल : रमेश लेखक



काठमाडौं, २८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले कोरोना नियन्त्रणमा वर्तमान सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाएका छन् । आवश्यक परीक्षण नभएको, क्वारेन्टिनको उचित व्यवस्था नभएको र प्रयोगशालाको व्यवस्था नभएको उनको गुनासो छ । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot